काठमाडौं,०१ भदौ – शुक्रबार देखी लागु गरिएको नयाँ मुलुकी ऐन देवानी संहिता संशोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन ।
नयाँ ऐन लागू भएको अवसरमा सिंहदरबारको गद्दी बैठक अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकी अपराध तथा देवानी संहिता ऐनमा कमजोरी हुन सक्ने र शो लाई संशोधन गर्न कुनै आपत्ती नभएकोे बताएका हुन ।
कार्यक्रमा बोल्दै प्रधानमन्त्रीले नयाँ ऐनका बारेमा भ्रम पmैलाइएको भन्दै भन्दै असन्तुष्टि समेत ब्यक्त गरेका छन ।
विभिन्न क्षेत्रबाट चर्को आलोचना भइरहेको नयाँ ऐनको प्रावधान लाई गलत रुपमा नलिन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन ।
उनले नयाँ ऐनमा भएका त्रुटीहरुलाइ संसोधन गर्न आफु तयार रहेको बताएका छन ।