आज रिहा हुदै पल शाह

नाबालिग गायिका माथि बाल यौन दुराचारको मुद्दामा सजाय भोगिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाई दिएको छ। आईतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । उनि आज सोमबार नै रिहाइ हुनेछन।

Leave a Reply

Your email address will not be published.