महिलालाई तल्लो दर्जा दिइएको भन्दै विरोद प्रदर्शन

काठमाण्डौँ,०१ भदौ – संसदमा अस्तव्यस्त नागरिकता विधेयकले पनि महिलालाई दोस्रो दर्जामा राखेको भन्दै बिना प्रश्न आमाको नाममा नागरिकता दिने गर्नु पर्छ भन्दै प्रदर्शन गरेका छन् ।

महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले निकाले को दबाव र्‍यालीमा सहभागीहरुले ‘बिना प्रश्न आमाको नाममा नागरिकता’ भन्दै ‘आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न’ लगायतको प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published.