गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको खुलासा

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु बम नभएको पाइएको छ।

भक्तपुरको लोकन्थलीस्थित  बाँस्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला परेपछि बमको आशंका गरिएको थियो ।

त्यसपछि ,नेपाली सेनाको टोली गएर उक्त वस्तु निष्क्रिय पार्दा  बम नभएको पाइएको  प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.