काठमाण्डौँ, ३१ साउन –
काठमाण्डोँ,०१ भदौ – शुक्रबारदेखि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकमा राजन प्रसाद श्रेष्ठ नियुक्त भएका छन ,।
यसअघि श्रम रोजजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका प्रकाश दाहालले सम्हालिरहेका थिए ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डश्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगत सुरक्षित आप्रवासन परियोजनामा आवद्ध श्रेष्ठले शुक्रबारदेखि बोर्डको कार्यभार सम्हालेका छन ।