यस्तो बनेर आयो सन्तोष सेनको ‘मेरी मामु’ट्रेलर

एजेन्सी । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ ।

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ ।

शास्त्रीय र जनताका गीत गायनमा दख्खल राखेकी यी महान् गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.