राष्ट्रपति भण्डारी विरुद्धका पुराना तीन कार्टून एकाएक भाईरल !

काठमाडौं, ५ असोज । राष्ट्रपती बिद्यादेवी भण्डारीले नागरिकता बिधेयक प्रमाणित गर्न अस्विकार गरे पछी त्यसको समर्थनमा सामाजिक सन्जाल दुई चिरा परेको छ । उक्त कदम ठक भए पनि नभए पनि राष्ट्रपती भण्डारीको कदम गलत छ भनेका छन् । नेकपा एमाले समर्थक एक समुहले उक्त कदमको स्वागत गरेका छन् भने अर्कातिर एमाले समर्थक नै भए पनि अधिकांश ब्यक्तीहरु चैं यो सवालमा मौन बसेका छन् । तर यसै बिच सामाजिक सन्जालमा बुधबार बिहानै देखी मिडियामा पहिले नै प्रकाशित भइसकेका तीन कार्टूनहरु एकाएक भाइरल भएका छन् ।

अबिन श्रेष्ठको ‘कान्तिपुर’ दैनिक, रबी मिश्रको ‘नयाँ पत्रीका’ दैनिक र योगेश खपाङ्गीको ‘समयबद्ध’ साप्ताहिकमा प्रकाशित भइसकेका कार्टूनहरु भाईरल भएका हुन् । यस मद्धे योगेश खपाङ्गीको ‘एमालेको रिमोट कन्ट्रोलबाट सन्चालित राष्ट्रपती’वाला कार्टून केही अनलाइनहरुले पनि साभार गरी पूनर्प्रकाशित गरेका छन् ।

उक्त तीन कार्टून यस्तो छ :

Leave a Reply

Your email address will not be published.