काठमाण्डौँ , ३० साउन मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुखमा सुशील ज्ञवाली नियुक्त गरेको छ । पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले कार्यकारी अधिकृत ९सीईओ० मा सुशील ज्ञवाली नै नियुक्त गरेका थिए
यसअघिको प्रचण्ड नेतृत्वको सरकारले ज्ञवालीलाइ बर्खास्त गरेपछि पुनर्वहालीको माग गर्दै ज्ञवालीले सरकारलाई नै विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।
२०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि गठन भएको प्राधिकरणमा अहिलेसम्म ४ जना सीईओ परिवर्तन भईसकेका छन् ।