प्रतिनिधिसभाको बैठक सुरु,यस्तो छ कार्य सुची

काठमाण्डौँ ,३० साउन – प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।प्रतिनिधिसभाको बैठकमा , सार्वजनिक सुरक्षासहितका केही विधेयक प्रस्तुत हुने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी बैठकमा विभिन्न विधेयक प्रस्तुत गरिने भएको छ ।बैठकको सार्वजनिक कार्यसूचीमा सार्वजनिक सुरक्षासहित केही विधेयक प्रस्तुत गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.