लाटी महिलालाई बलात्कार गर्ने पक्राउ

झापा , २९ साउन झापाको मेचीनगर ९ स्थित मागुरमाडीमा एक लाटी महिलामाथि बलात्कार भएको छ ।
भारतको दार्जिलिङ्मा बस्ने ६० बर्षीय कर्ण लिम्बुले २१ बर्षीया लाटी महिला माथि जबरजस्ती बलात्कार गरेको प्रहरी कार्यालय झापाले बताएको छ ।

प्रहरीका अनुसार जबरजस्ती गर्न खोज्दा घाइते भएका लिम्बुले घाइते भए पछि पनि बलात्कार गररेरै छोडेका थिए ।
लाटी महिलामाथि जबरजस्ती बलात्कार गर्न खोज्ने क्रममा आफै घाइते भएका लिम्बुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.