काठमाण्डौँ , २९ साउन नार्गाजुन नगरपालिकाको इचंगुनारायणमा बनेको अपार्टमेन्ट मा सांसदहरुलाई राख्न माग गरेका छन् ।हाल प्रयोगविहीन अपार्ट मेन्ट सहरी गरीब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएका थए । गृह मन्त्रालयले त्यही अपार्टमेन्टलाई प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास बनाउने निर्णय गर्न थालेको छ ।
नेपाली कांग्रेसका सांसद दिब्यमणि राज भण्डारी गरीबका लागि बनाइएको अपार्टमेन्टमा सांसदहरुलाइ राख्न बिशेष माग गरेका छन
उनले भने, ‘उहाँहरु धेरै यहाँ बस्ने होइन । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको सट्टा हाम्रै सांसद साथीहरु हुनुहुन्छ, उहाँहरुलाई बस्न सुविधा छैन । अर्को व्यवस्था नहुँदासम्म बस्ने व्यवस्था गर्न अनुरोध गर्छु ।’
यसरी पिडीतहरु माथि अन्याय हुने भएको भन्दै के गर्ने भन्ने कुराको टुँगो भने लागिसकेको छैन ।