इतिहासमा आज –

१ ) सन् १८४६ को अगष्ट १४ का दिन हेनरी डेभिड थोरो लाइ कर तिर्न अस्विकार गरेको अभियोग मा जेल हालियो ।

२) सन् १९४५ मा आज कै दिन हो छि मिन्ह को नेतृत्व मा भियतनाम मा फ्रेन्च साम्राज्यबाद बिरुद्ध संयुक्त आन्दोलन को शुरुवात भयो ।

३ ) सन् १९४७ मा आजै का दिन ब्रिटिश साम्राज्याबाद ले आफ्नो भारतीय उपमहाद्वीप को उपनिवेश लाइ टुक्य्राएर मुश्लिम हरु को लागि अलग्गै होमल्याण्ड को ब्यबस्था गरि दिए , जुन आज को पाकिस्तान को नाम बाट परिचित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.