काठमाण्डौँ , २९ साउन
काठमाडौंको जमलबाट झोलामा बम बोकेर हिँडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्राप्त जानकारीअनुसार उषाकिरण र तारा सञ्ज्याललाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाइएको छ ।