काठमाण्डौ , २९ साउन – देशभरी आंशिक रुपमा परिरहेको बन्दको प्रभावले काठमाडौंको सतुंगल स्थित पुल नजिकै पनि बम भेटिएको छ । बमलाई नेपाली सेनाको टिस्पोजल टोलीले पड्काएर निस्कृय गराउको बताइएको छ ।
उक्त बम निश्कृय पार्ने क्रममा पड्किएको बताइएको छ ।काठमाडौं सतुंगलमा बमको आशंकासँगै सवारी साधन अस्तब्यस्त भएकाछन् ।भने स्थानिय त्रस्त भएका छन् ।
यद्यपि कुनै मानविय क्षती भने हुन नपाएको प्रहरीले जनाएको छ । तर काठमाडौंमा खासै बन्दको प्रभाव भने देखिएको छैन् ।
यद्यपि कुनै मानविय क्षती भने हुन नपाएको प्रहरीले जनाएको छ । तर काठमाडौंमा खासै बन्दको प्रभाव भने देखिएको छैन् ।