बुटवल , २८ साउन यातायात ब्यवस्था कार्यालय बुटवलको सवारी जाँच पास तथा प्राबीधीक शाखामा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले रङ्गे हात पक्राउ गरेको छ ।
प्रकाउ पर्नेमा यातायात ब्यवस्था कार्यालय बुटवलको सवारी जाँच पास तथा प्राबीधीक शाखाका मेकानीकल ईन्जीनीयर सरोज कुमार शाह रहेका छन ।
सेवा ग्राही सङ्ग घुस लिदा लिदै प्रकाउ परेका शाहमाथि कार्वाही अघि बढिरहेको छ ।