काठमाण्डौँ , २७ साउन आइतवार साताको पहिलो दिन अमेरिकी डलर लगायत सबै राष्ट्रको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोगेको विनिमय दर अनुसार अमेरिकी १ डलरको खरिददर १ सय ८३ रुपैयाँ, बिक्रिदर १ सय १० रुपैयाँ ४३ पैसा कायम भएको छ।
यस्तै युरोपियन युनियन १ को खरिददर १ सय २५ रुपैयाँ ८२ पैसा, बिक्रिदर १ सय २६ रुपैयाँ ५१ पैसा कायम भएको छ। पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४० रुपैयाँ २३ पैसा बिक्रिदर १ सय ४० रुपैयाँ ९९ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर १ कको खरिददर ८० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ८० रुपैयाँ ७३ पैसँ कायम भएको छ। जापानिज यन १० को खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ९ रुपैयाँ ९५ पैसा तोकिएको छ।
यस्तै साउदी अरबियन १ को खरिददर २९ रुपैयाँ २८ पैसा छन भने बिक्रिदर २९ रुपैयाँ ४४ पैसा कायम भएको छ। कतारी रियल १ को खरिददर ३० रुपैयाँ १६ पैसा बिक्रिदर ३० रुपैयाँ ३३ पैसा कायम भएको छ। संयुक्त अरब इमिरेट्स ९युएई दिहस० १ को खरिददर २९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६ पैसा कायम भएको छ। मलेसियन रिङगेटको खरिददर २६ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३ पैसा कायम भएको छ।
दक्षिण कोरिया १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर ९ रुपैयाँ ७९ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।