साउन-२६,जनकपुरधाम/ मदनकुमार अधिकारी भर्खरै धनुषा प्रहरीले दिएको जानकारी अनुसार स्थानीय कमला नदिमा नुहाउन गए जस्तो देखिने एक ब्यक्तिको लास फेला परेको छ। लासको पहिचान भै नसकेको र यसबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।