जी टिभीमा नेपाललाई ‘तपाइकै सहर’ भन्दै बिज्ञापन बजेपछि

 २६ साउन,जनकपुरधाम/मदनकुमार अधिकारी

भारतिय ईन्टरटेनमेन्ट च्यानल जी-टिभी एच.डी.बाट आउने एउटा बिज्ञापनले नेपालीको हुर्मत काढीरहँदा समेत सरकार र सरकारी निकाय बेखवर जस्ता भै कर्तब्य पालनामा चुकिरहेका छन् ।

जीटिभिको रियालिटी शो सा रे ग म प को काठमाण्डौंमा हुने अडिसनलाई जानाजान “अब सारेगमप तपाईंको सहर नेपालमा” भनेर हिंदी भाषामा लगातार बिज्ञापन बजाउँदा समेत संबंधित निकायको कुनै प्रतिक्रिया देखिएको छैन । 

Leave a Reply

Your email address will not be published.