बाढिमा परि २६ जनाको मृत्यु , कैयौँ घर बिस्थापित

काठमाण्डौँ , २५ साउन भारतको केरालामा लगातार परिरहेको बर्षाका कारण आएको बाढिमा परि २६ जनाको ज्यान गएको छ ।जलासायमा लगाइएका पाँच आटा गेटहरु खालीसकेको भएपनि बाढि नियन्त्रणमा आएको छैन ।?दचरश्रउक्त स्थान बाट १५६०० जनाको उद्वार गरिएको छ भने करिब साढे पाँचसय केम्पहरु स्थापित गरि मान्छेहरुलाइ सारिएको छ ।

बाढिले कैँयौ घरहरु बगाएको र एउटा पुलसमेत भत्काएको बताउको छ।
भारतिय सेना, नौ सेना, वायु सेना र राष्ट्रिय बिपद प्रतिक्रिया बलले उद्वार र राहत संचालनमा काम गरि रहेको छ ।
केरला सरकारले पानीको जलाशय बाट थप पानीलाई निरन्तर वर्षाको कारण बढ्दो पानीको स्तर लाइ नियन्त्रण गर्न कोसीश गरिरहेको छ ।

आइडकिकी जलाशयको लागि तेस्रो रातो चेतावनी जारी गरिएको थियो, जसको २६ बर्ष पछि गेट खोलिएका हो। केन्द्रीय गृह मंत्री राजनाथ सिंहले केरलाका मुख्यमन्त्री पिनायरी विजयनसँग कुराकानी गर्दै प्रभावित भएकाहरुलाइ सहयोग गर्न आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published.