‘संसदिय मामिला पत्रकार समाज’ गठन

जनकपुर,२५ साउन – प्रदेश नं.२ मा संसदिय मामिला पत्रकार समाज गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ,धनुषाको आयोजनामा सम्पन्न बैठकले ले आज प्रदेश नं.२ स्तरीय संसदिय मामिला पत्रकार समाज गठन गरेको हो ।

पत्रकार महासंघ धनुषा शाखाका अनुसार संचारकर्मी झाको अध्यक्षतामा गठीत ९ सदस्यीय समितीमा विभीन्न मिडीयाका संचारविद् हरुलाइ सदस्यता दिएको छ ।

प्रदेशको संसदिय कामकार्यवाहीको रिपोर्टिङ गर्दा आईपर्ने कठिनाई हटाउने वातावरण सृजना गर्ने उद्देश्यले समिति गठन गरीएको हो ।

Leave a Reply

Your email address will not be published.