अब ‘सलमान र दीपिका’, रणबिर टाढीए

काठमाण्डौँ ,२५ साउन  – भान्सालीको निर्दशनमा रहेको चलचित्र पद्मावत पछि उनले अर्काे फिल्म जो इन्शल्या को रूपमा दर्ता गराइ सकेका छन ।
दीपिका पाडुकोन भान्सालीले सबैभन्दा बढि रुचाउने अभिनेत्री हुन ।
दीपिका सँग दर्शकहरुले लामो समय देखी सँगै देखिआएका रणबीर अबको फिल्ममा भने नदेखिने सम्भावना छ।


भान्सलीले आफ्ना् निर्देशनमा बनाइरहेको नयाँ फिल्म मा दीपिका सँग सलमान खानले भुमिका निभाउने बताएका छन
पहिलो चोटि सँगै देखिन लागेका सलमान र दीपिका का छुट्टा छुट्टै फलोवर हरु थुप्रै भएपनि अब यिनीहरुका कपल फलोवर बढ्ने भएका छन ।

एकै पटकको आधिकारिक घोषणा नभए पनि उक्त फिल्मको स्टारीँगको लागि भने सलमान र दीपिका छानिइ सकेका छन ।
दीपिका र सलमान पहिलो पटक सँगै ठुलो पर्दामा देखिने भएपछि यो फिल्म अझ बढी रोचक हुने उनका बताएका छन ।

Leave a Reply

Your email address will not be published.