काठमाण्डौँ , २५ साउन – आज १० अगष्ट २०१८ । १० अगष्टमा विश्वमा केही चर्चित घटनाहरु घटेका छन् । जसमध्ये आज हामीले तपाईलाई १० अगष्टका दिन विश्वमा घटेका विभिन्न तीन चर्चित घटनाहरुलाई प्रस्तुत गर्दैछौं ।
१० अगष्टमा घटेका घटनालाई बुँदागत रुपमा प्रस्तुत गर्दाः
१. सन् १९१४ को १० अगष्ट दिन अष्ट्रो हङ्गेरियन साम्राज्यद्वारा रुस माथि आक्रमण भएको थियो ।
२. सन् १९४५ को १० अगष्टकै दिन जापानमाथि दोस्रो आणविक बमको प्रहारपछि सम्राटको भविष्य अपरिवर्तनिय हुने सर्तमा मात्र आत्मासमर्पण गर्ने कुरा अगाडि आएको थियो ।
३.त्यस्तै, सन् १९९९ को १० अगष्टकै दिन पाकिस्तानद्वारा भारतीय वायु सेनाको फाइटर जेट खसालिएको थियो ।