‘कथा काठमाडौंको’ गीत ‘जुन अनि तारा’ सार्वजनिक (भिडियो)

चलचित्र कथा काठमाडौंको पहिलो गीत ‘रातको कुरा’ को चर्को आलोचना पछि दोस्रो गीत ‘जुन अनि तारा’ सार्वजनिक भएको छ । गीत सुगम पोख्रेलको स्वरमा सजिएको छ ।

गीतमा प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुषमान देशराज जोसी, संजोग कोईराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीलाई फिचरिङ गरिएको छ । संगीत दिपेश सुब्बाको रहेको छ भने शब्द इसान सुब्बाको रहेको छ । 

Leave a Reply

Your email address will not be published.