इतिहासमा आजः अगष्ट ८ तारिखकै दिन भारतमा ब्रिटिश शासन विरुद्ध ‘भारत छोडो’ आन्दोलनको सुरुवात

एजेन्सी । आज अगष्ट आठ (८) तारिख २०१८ । अगष्टको आजकै दिन, अर्थात् आठ (आठ) तारिखकै दिन विश्वमा केही घटनाहरु भएका छन्, जुन घटनाले विश्वमा तरंग ल्याएको थियो ।

आज हामीले तपाईहरुलाई विभिन्न काल खण्डमा अगष्ट आठ तारिखका दिन भएका तीन घटनाहरुलाई प्रस्तुत गर्दैछौं ।

अगष्ट आठ (८) तारिखका दिन भएका ती तीन घटनाहरु यस प्रकार छन्ः

१. सन् १९४२ को अगष्ट ८ तारिख अर्थात आजकै दिन भारतमा ब्रिटिश शासन विरुद्ध मोहन दास गान्धीको नेतृत्वमा ‘भारत छोडो’ आन्दोलनको सुरुवात भएको थियो ।

२. सन् १९७३ को अगष्ट ८ तारिखकै दिन दक्षिण कोरियाका राजनीतिज्ञ किम दाय जुङ्ग अपहरणमा परेका थिए । उनी राष्ट्रपति समेत बन्न सफल भएका थिए ।

३. सन् १९९० को आजकै दिन, अर्थात अगष्ट ८ तारिखकै दिन इराकद्वारा कुवेत कब्जा । यसै मुद्धालाई लिएर पछि गल्फ युद्धको कारण बन्न पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.