काठमाडौं । आज अगष्ट सात (७) तारिख २०१८ । अगष्टको आजकै दिन, अर्थात् सात (७) ताखिकै दिन विश्वमा केही घटनाहरु भएका छन्, जुन घटनाले विश्वमा तरंग ल्याएको थियो । आज हामीले तपाईहरुलाई विभिन्न काल खण्डमा अगष्ट सात तारिखका दिन भएका तीन घटनाहरुलाई प्रस्तुत गर्दैछौं ।
अगष्ट सात (७) तारिखका दिन भएका तीन घटनाहरु यस प्रकार छन्ः

१. सन् १८०२ को अगष्ट सात तारिखका दिन, फ्रेन्च सम्राट नेपोलियन वोनापार्टले हैटीमा दाश प्रथालाई पुनः सञ्चालनमा ल्याउन आदेश दिएको थियो ।

२. सन् १९४० को सात ताखिका दिन व्रिटिश प्रधामन्त्री सर विन्स्टन चर्चिलले जनरल देगालको निर्वासित सरकारलाई आधिकारिक फ्रेन्च सरकारको रुपमा मान्याता प्रदान गरेको थियो ।
३. सन् १९६५ को अगष्ट सात तारिख अर्थात आजकै दिन लि कुआन युद्वारा मलेसियाबाट सिंगापूर अलग हुने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।