ठुला सुन तस्करको ‘गिरेबान’ कहिले पक्रिने गृहमन्त्रीज्यू ?

‘छानविनबाट रहस्यहरु उद्घाटन भएका छन् । ठुलै मान्छेहरु कानुनको कठघरामा आएका छन्, यो सुन प्रकरण सित, यो हत्या प्रकरण सित । प्रशासनका उपल्ला तहका पदाधिकारीहरु नै यो सित संलग्न भएको कुरा त यो छानविनले स्पष्ट नै गरेको छ । र, फेरि कतिपय विषयहरु भविष्यमा आउने घटनाक्रमहरुले त्यसलाई सावित गर्दै जाने छ । अहिले जुन छानविन भएको छ, यसले माथिल्ला तहका व्यक्तिहरु यसमा संलग्न भएको चैं पुष्ठी गरेको छ ।’ – गृहमन्त्री बादल

Leave a Reply

Your email address will not be published.