5th August

  • ब्रिटेन र फ्रान्सद्वारा अफ्रिकालाई आपसमा बाँड्ने गरी एक सम्झौता गरियो । – सन् १८९०
  • प्रख्यात अमेरिकी अभिनेत्री मेरिलिन मुनरोको मृत्यु । उनलाई लस एन्जलस स्थित अपार्टमेन्टको सयन कक्षमा मृत अवस्थामा फेला पारिएको थियो । उनको मृत शरीर नजिकै स्लिपिङ पिल्स फेला परेको थियो । घटना शंकास्पद भएता पनि यसलाई आत्महत्याको रुपमा लिइयो । – सन् १९६२
  • अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले हडताली ११ हजार ५ सय ट्राफिक कन्ट्रोलरहरुलाई एकै दिनबाट निष्काशन गरे । – सन् १९८१

Leave a Reply

Your email address will not be published.