मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ५ मा पर्ने मुटु आकारको पर्यटकीय महत्व बोकेको ढुम्बा ताल । पछिल्लो समय जोमसोममा घुम्न आउने आन्तरिक पर्यटकको घुम्नलाई ढुम्बा ताल केन्द्र बिन्दु बनेको छ ।
तस्बीरः निरज थकाली