रसियामा हेलिकप्टर दुर्घटना हुँदा १८ कामदारको मृत्यु

रसियाको साइबेरियामा हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ ।

दुर्घटनाबाट मृत्यु भएका मध्ये धेरैजसो पेट्रोलियम उत्खनन गर्न जाँदै गरेका कामदार थिए । रसियामा बनेको एम आई ८ हेलिकप्टर अर्को हेलिकप्टरले बोकेर ल्याएको कार्गोमा ठोकिएर दुर्घटना भएको प्रत्यक्षदर्शी रोसाभियात्सियारोसाभियात्सियाले बताएका छन् । एजेन्सी

 

Leave a Reply

Your email address will not be published.