पहिरोको कारण नारायणगढ मुग्लिन सडक खण्ड अवरोध

काठमाडौँ,  १९ साउन –  मुग्लिन नारायणगढ सडकखण्डको घुमाउने भन्ने स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध हुन पुगेको छ । स्थानीयका अनुसार शनिबार छ बजे पहिरो गएको थियो र त्यसपछि सवारी आवागमन ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published.