3rd August

इतिहासमा आज –

  • सन् १९१४को अगस्त ३ मा ठूला सामुद्रिक जहाजहरूले पानामा नहर पहिलोपटक छिचोलेका थिए ।
  • सन् १९३४ अगस्त ३ तारिख आजैका दिन नाजी तानाशाह एडोल्फ हिटलरले चान्सलर र राष्ट्रपतिको अफिसलाई गाभेर आफूलाई ‘फ्युहरर’ नेता घोषणा गरेका थिए ।
  • सन् १९४८मा आजैको दिन अमेरिकी राष्ट्रपति रहिसकेका फ्र्यांकलिन डेलानो रुजवेल्टका सल्लाहकार एल्गर हिसलाई ‘कम्युनिस्ट’ भएको आरोप लाग्यो । ‘बद्नाम’ आन्दोलनका अगुवा जोसेफ म्याकार्थीले सो आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published.