- भारतीय उपमहाद्वीपको शासनाधिकारको साँचो इस्ट इन्डिया कम्पनीको हातबाट ब्रिटिश सरकारले आफ्नो अधिकार क्षेत्र भित्र पा¥यो । २ अगस्ट १८५८
- बोल्सेविक सरकार विरुद्ध साइवेरियामा जापानद्वारा सेना परिचालन । २ अगस्ट १९१८
- टोन्किनको खाडीमा उत्तर भियतनामी सेनाले अमेरिकी डेस्ट्रोयर माथी गोली चलाएपछि अमेरिकाको भियतनाम युद्धमा सम्लग्नता अरु सघन भयो । २ अगस्ट १९६४