पाँच वर्षभित्र ठूला जहाज १७ पुर्‍याउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले पाँचबर्ष भित्र अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुर्‍याउने योजनायोजना बनाएको छ ।

वायुसेवा निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुर्‍याउने निर्णय गरेको खबर नयाँ पत्रिका दैनिकले लखेको छ ।

Leave a Reply

Your email address will not be published.