इतिहासको पानामा ‘१७ नोभेम्बर’

१. सन् १८३१को ‘१७ नोभेम्बर’ का दिन ग्रान कोलम्बियाबाट इक्वेडोर र भेनेज्वेला अलग भएको थियो ।

२. सन् १८६९ को आजकै दिन ‘१७ नोभेम्बर’ स्वेज नहरको उद्घाटन भएको थियो ।

३. सन्र १९०३ को ‘१७ नोभेम्बर’ दिन रसियन सोसियल डेमोक्र्याटिक लेबोर पार्टी विभाजित भएर बोल्सेभिक (रसियन भाषामा बहुमत) र मेन्सेभिक (रसियन भाषामा अल्पमत) पार्टी बनेका थिए ।

Leave a Reply

Your email address will not be published.