इतिहासको पानामा ७ नोभेम्वर

१. सन् १६६५ को ७ नोभेम्वरका दिन विश्वको सबैभन्दा पुरानो समाचार पत्र लण्डन गजेटको प्रकाशन शुरु भएको थियो ।

२. सन् १९४१ को आजकै दिन (७ नोभेम्वर) सोभियत हस्पिटल शिप आर्मेनियालार्इ जर्मन प्लेनहरुद्वारा डुबाइयो थियो । सो जहाजमा सवार करिब ५००० मानिसहरु सबैको ज्यान गएको थियो ।

३. सन् १९४४ को ७ नोभेम्वरकै दिन अमेरिकामा फ्रान्कालिन डीलानो रुजबेल्ट चौथो पटक राष्ट्रपतिमा निर्वार्चित भएका थिए ।

Leave a Reply

Your email address will not be published.