डा. केसीसँगको वार्ता सकारात्मक, आज सहमति हुनसक्ने

काठमाडौं । अनसन बसेको २५ औं दिन मंगलबारदेखि सरकारद्वारा गठित वार्ता टोली र प्रा.डा. गोविन्द केसी पक्षवीच बार्ता शुरु भएको छ ।

मंगलबार साँझ ६ बजे सरकार र डा।केसीका प्रतिनिधिबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको थियो । वार्ता बुधबार विहान ९ गते पुनः बस्ने जनाइएको छ । धेरै विषयमा समझदारी भइसकेको र बाँकी विषयमा बुधबारको वार्ताबाट समझदारी हुने सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र डा. केसी वार्ता टोलीका संयोजक डा. अभषेकराज सिंहद्वारा जारी संयुक्त रुपमा प्रेस विज्ञप्ति उल्लेख गरिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.