असोज १ मा नेपाल-चीन संयुक्त सैन्य अभ्यास

काठमाडौँ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ।

गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा हुने भएको हो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published.