रोग–व्याधि लाग्ने कारण आरोग्यताका उपायहरु

हेम लक्ष्मी श्रेष्ठ मानिस जन्मेपछि मृत्यु अवश्यम्भावी छ । तर बाँचुन्जेल कसरी बाँच्ने भन्ने उसको व्यवहार, आनी बानीमा भर पर्छ । कुनै कुनै व्यक्ति जन्म सँगै रोग व्याधि लिएर जन्मेका हुन्छन् भने कोही व्यक्ति बढ्दो उमेर सँगै उसको खानपान, रहन सहन, आचार विचार तथा व्यवहारका कारणले रोग ग्रस्त हुन्छन् ।…

View More रोग–व्याधि लाग्ने कारण आरोग्यताका उपायहरु

उपवासबाट हुने लाभ

हेम लक्ष्मी श्रेष्ठ उपवास भन्नाले केहि निश्चित समयको लागि भोजन नगरी बस्नु हो । आफ्नो शरीर स्वस्थ राख्न तथा कैयौं प्रकारका बिरामीबाट छुटकारा पाउने सजिलो र सुलभ उपाय हो उपवास । उपवासका कारणले हाम्रो शरीरको भाग खासगरी पाचन प्रणालीलाई विश्राम मिल्छ । जुन प्रणालीले हामीले खाएको खाना पचाउन निरन्तर कार्य…

View More उपवासबाट हुने लाभ

स्वस्थ जीवनका लागि पोषण–तत्वहरुको आवश्यकता

हेम लक्ष्मी श्रेष्ठ मानव शरीरलाई स्वस्थ तथा तन्दुरुस्त राख्नका लागि, शरीरमा भएका टुटे–फुटेको कोषहरुको संबद्र्धन तथा संरक्षण गर्नका लागि शक्ति उपलब्ध गराउने जस्ता पोषक पदार्थहरुको आवश्यकता पर्दछ । एकै प्रकारका खानाले यी विभिन्न आवश्यकताहरु पुरा गर्न नसक्ने भएकोले विभिन्न प्रकारका पोषक तत्वहरुको सेवन गरेर आवश्यकताको पूर्ति गर्नु पर्दछ । आधुनिक…

View More स्वस्थ जीवनका लागि पोषण–तत्वहरुको आवश्यकता

पानीबाट उपचार कसरी गर्ने ?

हेम लक्ष्मी श्रेष्ठ पानीको अभावले मानव शरीरमा निर्जलता (dehydration) हुन्छ । रगतको मुख्य अवयव नै पानी हो । यसले मानव शरीरको तापलाई एकनाश कायम राख्ने कार्यमा मद्दत गर्दछ । पानीको अभावमा शरीरको कुनै पनि किसिमको रासायनिक परिवर्तन पुरा हुन सक्दैन । मानव शरीरको कोषहरुलाई आफ्नो प्रकृया संचालन गर्नका लागि पनि…

View More पानीबाट उपचार कसरी गर्ने ?

प्राकृतिक उपचार पद्धती के हो ?

हेम लक्ष्मी श्रेष्ठ हाल जारी कोरोना भाईरसका कारण संसारभर कयौंले ज्यान गुमाइसकेका छन् । हालै रुसले यो भाइरस विरुद्धको भ्याक्सिन बनाएको जानकारी दिएको भएता पनि चाँडै नै विश्वभर त्यसको सहज उपलब्धता हुने कुरा लगभग असम्भव छ । यस्तो बेलामा यसका विरुद्ध लड्न, आफुमा इम्युनिटी पावर बढाउनु बाहेकको हाम्रा लागि अर्को…

View More प्राकृतिक उपचार पद्धती के हो ?