रोग–व्याधि लाग्ने कारण आरोग्यताका उपायहरु

हेम लक्ष्मी श्रेष्ठ मानिस जन्मेपछि मृत्यु अवश्यम्भावी छ । तर बाँचुन्जेल कसरी बाँच्ने भन्ने उसको व्यवहार, आनी बानीमा भर पर्छ । कुनै कुनै व्यक्ति जन्म सँगै रोग व्याधि लिएर जन्मेका हुन्छन् भने कोही व्यक्ति बढ्दो उमेर सँगै उसको खानपान, रहन सहन, आचार विचार तथा व्यवहारका कारणले रोग ग्रस्त हुन्छन् ।…

View More रोग–व्याधि लाग्ने कारण आरोग्यताका उपायहरु

व्यवहार चिकित्सा पद्दति (Behavioral therapy) के हो ?

हेम लक्ष्मी श्रेष्ठ मानव समाजमा फरक फरक प्रवृत्ति, फरक फरक व्यक्तित्व भएका व्यक्तिहरु हुन्छन् । सबैको सोचाई एकै खाले हुन्न, न त एकै खाले व्यवहार हुन्छ । कस्तो व्यक्तित्व भएको मानिसलाई समाजले मन पराउँछ या मान ईज्जत पाउँछ उस्को व्यवहारले निश्चित गरिरहेको हुन्छ । मानिस डर त्रासले कसैको इज्जत गरे…

View More व्यवहार चिकित्सा पद्दति (Behavioral therapy) के हो ?

भस्त्रिका प्राणायाम किन र कसरी गर्ने ?

हेम लक्ष्मी श्रेष्ठ प्राणायाम भनेको प्राणको आयाम हो । अर्थात प्राण + आयाम = प्राणायाम । कुनैपनि कार्य गर्नका लागि हामी स्वस्थ रहनु आवश्यक छ । शरीर स्वस्थ र सबल अनि मन शान्त र आनन्दीत पार्नका लागि यो प्राणायाम गर्नु आवश्यक छ । योग दर्शनका अनुसार ‘तस्मिन सति श्वासप्रश्वासयोर्गतिविच्छेदः’ प्राणायामः…

View More भस्त्रिका प्राणायाम किन र कसरी गर्ने ?

उपवासबाट हुने लाभ

हेम लक्ष्मी श्रेष्ठ उपवास भन्नाले केहि निश्चित समयको लागि भोजन नगरी बस्नु हो । आफ्नो शरीर स्वस्थ राख्न तथा कैयौं प्रकारका बिरामीबाट छुटकारा पाउने सजिलो र सुलभ उपाय हो उपवास । उपवासका कारणले हाम्रो शरीरको भाग खासगरी पाचन प्रणालीलाई विश्राम मिल्छ । जुन प्रणालीले हामीले खाएको खाना पचाउन निरन्तर कार्य…

View More उपवासबाट हुने लाभ

स्वस्थ जीवनका लागि पोषण–तत्वहरुको आवश्यकता

हेम लक्ष्मी श्रेष्ठ मानव शरीरलाई स्वस्थ तथा तन्दुरुस्त राख्नका लागि, शरीरमा भएका टुटे–फुटेको कोषहरुको संबद्र्धन तथा संरक्षण गर्नका लागि शक्ति उपलब्ध गराउने जस्ता पोषक पदार्थहरुको आवश्यकता पर्दछ । एकै प्रकारका खानाले यी विभिन्न आवश्यकताहरु पुरा गर्न नसक्ने भएकोले विभिन्न प्रकारका पोषक तत्वहरुको सेवन गरेर आवश्यकताको पूर्ति गर्नु पर्दछ । आधुनिक…

View More स्वस्थ जीवनका लागि पोषण–तत्वहरुको आवश्यकता