इन्जिनियरले दुई किशोरीलाई जबरजस्ती करणी गर्न खोजेपछि‘

होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् । जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ बर्षी ईन्जिनियर ईन्द्र शाह पक्राउ परेका हुन् ।, आजको…

View More इन्जिनियरले दुई किशोरीलाई जबरजस्ती करणी गर्न खोजेपछि‘

समय समयमा टाउको दुखिरहन्छ भने यी खानेकुरा नखानुहोस्

एजेन्सी । टाउको दुखाइ धेरैको समस्या हो । टाउको दुख्ने समस्याबाट पनि धेरैजना ग्रसित छन् । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । यसका अलावा पनि अत्याधिक…

View More समय समयमा टाउको दुखिरहन्छ भने यी खानेकुरा नखानुहोस्

विमस्टेकमा पुरानै गाडीको तयारी गर्दै सरकार

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचारछापिएको छ । सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको आवत–जावतका लागि विभिन्न…

View More विमस्टेकमा पुरानै गाडीको तयारी गर्दै सरकार

असोजबाट मात्रै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण चाँडोमा असोजबाट मात्रै पाइने भएको छ । केपी ओली सरकारले बजेटमा ल्याएको लोकप्रिय यो कार्यक्रमलाई अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि कार्यविधि बनाइरहेको छ । मन्त्रालयका अनुसार यो कार्यविधि भदौसम्ममा बन्ने छ। दुई महिनामा कार्यविधि तयार गरी यी कार्यक्रम…

View More असोजबाट मात्रै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने