काउन्सिल विधेयक र महासंघको आन्दोलन

नेपाली प्रेसजगतमा सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकमाथि चर्चा चलिरहेको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रस्तावित विधेयकका विरुद्ध आन्दोलनको मनस्थिति बनाएको छ । महासंघ यतिबेला सत्तारुढ दलमात्र होइन, प्रमुख प्रतिपक्षी दलका प्रमुख नेताको दैलोमा आन्दोलनका लागि समर्थन जुटाउन र विधेयकबारे आफ्नो मतप्रति समर्थन लिन दौडधुप गरिरहेको छ ।…

View More काउन्सिल विधेयक र महासंघको आन्दोलन

प्राकृतिक विपत्तिबाट जोगिन बेलैमा सचेत बनौं !

गत आईतबार साँझ आएको हावाहुरीले तराईका खासगरी दुई जिल्ला बारा र पर्सामा अपूरणीय मानवीय र भौतिक क्षति पु¥याएको छ । घटनामा परेर अहिलेसम्म २७ जनाले ज्यान गुमाएको सरकारी निकायले औपचारिक पुष्टि गरेका छन् । घटनामा कयौं घाइते भएका छन् । घटनामा परेर मृत्यवरण गर्नेको सङ्ख्या नबढोस् भनेर कामना र घाइतेका…

View More प्राकृतिक विपत्तिबाट जोगिन बेलैमा सचेत बनौं !

भ्रष्टाचार किन राज्यसंरक्षित ?

आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक मञ्चमा भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको सरकारका प्रमुख त्यसरी प्रस्तुत हुनु त झन् राम्रै हो । तर, सरकारप्रमुख भ्रष्टाचारप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै जाने र भ्रष्टाचार पनि आक्रामक रुपमै बढ्दै गएको…

View More भ्रष्टाचार किन राज्यसंरक्षित ?