माधव नेपाल नेकपा एसको संसदीय दलको नेता चयन 

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ । पार्टीको आइतवार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । त्यस्तै, बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा एसका  नेता बिरोध खतिवडाले…

View More माधव नेपाल नेकपा एसको संसदीय दलको नेता चयन 

साताको पहिलो दिन शेयर बजार ओरालो

काठमाडौँ । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो । कारोबार शरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो । साताको पहिलो…

View More साताको पहिलो दिन शेयर बजार ओरालो

एमाले र जसपाका बिद्रोही जनप्रतिनिधिले भदै २२ सम्ममा सनाखत गर्नुपर्ने

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गर्ने जनप्रतिनिधिले निर्वाचन आयोगमा पुगेर अनिवार्य रूपमा सनाखत गर्नुपर्ने भएको छ । नयाँ दर्ता भएको पार्टीमा २१ दिनभित्र प्रवेश गर्दा आफ्नो पद सुरक्षित रहने ऐनको व्यवस्था अनुसार एमालेबाट विभाजित भएको समाजवादी र…

View More एमाले र जसपाका बिद्रोही जनप्रतिनिधिले भदै २२ सम्ममा सनाखत गर्नुपर्ने

प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

केन्द्रीय राजधानी काठमाडौंको सुकेधारामा ‘प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ । सेन्टरको उद्घाटन चर्चित नायिका अनु शाह तथा राष्ट्रिय/अन्तरष्ट्रिय इभेन्ट अर्गनाइजर धिरज तण्डुकारले सोमबार संयुक्त रुपमा गरेका हुन् ।   प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक ब्युटिसियनद्वय पुस्तादेवी तामाङ र गिता कार्की हुन् । उक्त सेन्टरमा…

View More प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

नेपाल र ठाकुर नेतृत्वको दलको सनाखत भदौ ९ गते

काठमाडौं । माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको नयाँ दुई दलको सनाखत भदौ ९ गते हुने भएको छ । शुक्रबार दुवै दलको पार्टीको नाम टुंगिएसँगै निर्वाचन आयोगले आगामी भदौ ९ गते सनाखत गर्ने जानकारी गराएको हो । आयोगले शुक्रबार आयोगमा नेपाललाई नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी…

View More नेपाल र ठाकुर नेतृत्वको दलको सनाखत भदौ ९ गते