साढे ४ लाखले गुमाए रोजगारी

काठमाडौं। कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन। केन्द्रका अनुसार सबभन्दा…

View More साढे ४ लाखले गुमाए रोजगारी

भन्सार एजेन्ट व्यवसायीले सुरु गरे चरणबद्ध आन्दोलन

काठमाडौं । भन्सार एजेन्ट व्यवसायीले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । भन्सार एजेन्ट प्रतिनिधिका पेशागत संरक्षण माग राखी एजेन्ट व्यवसायीहरुले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । दुई दशक देखि कार्यरत भन्सार एजेन्टका प्रतिनिधिहरुलाई सरकारले एजेन्ट सरह मान्यता दिई इजाजत पत्र दिइनु पर्ने, सरकारको यस कदमबाट उनीहरुको भविष्य अन्यौलमा परिदिएको उनिहरुको…

View More भन्सार एजेन्ट व्यवसायीले सुरु गरे चरणबद्ध आन्दोलन

शाइन रेसुङ्गाको भव्य ‘इन्ट्री’, उपत्यकामा एकैसाथ पाँच शाखा संचालनमा

विकास बैंकको रुपमा २०६५ सालमा बुटवलबाट कारोबार शुरु गरेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अब काठमाडौँ प्रवेश गरेको छ । बैंकले एकै दिन काठमाडौँका पाँच स्थानमा एकैसाथ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक भव्य कार्यक्रम गरि बैंकले नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आफ्नो शाखा उद्घाटन गरेको छ ।…

View More शाइन रेसुङ्गाको भव्य ‘इन्ट्री’, उपत्यकामा एकैसाथ पाँच शाखा संचालनमा

 ‘क्युआर कोड’बाट बस भाडाको भुक्तानी

काठमाडौँ। गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्थाको थालनी गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने गरी आज सम्झौता गरिएको हो । सम्झौतापत्रमा प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले…

View More  ‘क्युआर कोड’बाट बस भाडाको भुक्तानी

 रोजगारदाता परिषद् गठन

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले रोजगारदाता परिषद् गठन गरेको छ । एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र सङ्घाईको अध्यक्षतामा महासङ्घको रोजगारदाता परिषद् गठन गरिएको हो । परिषद्को उपसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य प्रवलजङ्ग पाण्डे चुनिएको महासङ्घले जनाएको छ । परिषद्का सदस्यमा एशोसिएट समूहबाट महासङ्घको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासङ्घको पूर्व कार्यकारिणी समिति…

View More  रोजगारदाता परिषद् गठन