एलिना चौहान र नील पुनः को ‘निर्मोही मायालु’ सार्वजनिक

एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् । गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेती…

View More एलिना चौहान र नील पुनः को ‘निर्मोही मायालु’ सार्वजनिक

२० वर्ष पुरानो गीतको रिमेकमा बले र शिक्षाको अभिनय

सागर लम्साल बले अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । झण्डै २० बर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक भएको हो । गतिमा सागर लम्साल बले संगै शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानु को अभिनय रहेको छ ।…

View More २० वर्ष पुरानो गीतको रिमेकमा बले र शिक्षाको अभिनय

चलचित्र छायाङ्कनको अनुमति दिन निर्माता संघको आग्रह

काठमाडौँ। नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ। कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो। लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म…

View More चलचित्र छायाङ्कनको अनुमति दिन निर्माता संघको आग्रह

समकालीन २० कथाकारले ल्याए ‘छकालै’

काठमाडौं । समकालीन २० युवा स्रष्टाको कथा समेटिएको कथासंग्रह ‘छकालै’ बजारमा आएको छ । पुस्तकमा पछिल्लो दशक साहित्यमा सक्रिय रहेका युवा कथाकारका २० थान कथा समावेश छन् । संग्रहका सम्पादक नवीनका अनुसार आख्यान प्रयास गरिहरहेका नवपुुस्ताको प्रतिनिधि आख्यान–अनुहार हो ‘छकालै’ । उनी भन्छन्, ‘कथासंग्रह पहिलो पाइला भएकाले आफ्ना कमीकमजोरी होलान्…

View More समकालीन २० कथाकारले ल्याए ‘छकालै’

कोरोनाको कथा ‘ढोका’ 

काठमाडौँ । विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटेर निर्माण गरिएको ‘ढोका’ नामक लघु चलचित्र सार्वजनिक भएको छ । निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको चलचित्र बन्डेड लायन प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट सोमबार सार्वजनिक भएको हो । निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक…

View More कोरोनाको कथा ‘ढोका’