एलिना चौहान र नील पुनः को ‘निर्मोही मायालु’ सार्वजनिक

एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् । गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेती…

View More एलिना चौहान र नील पुनः को ‘निर्मोही मायालु’ सार्वजनिक

२० वर्ष पुरानो गीतको रिमेकमा बले र शिक्षाको अभिनय

सागर लम्साल बले अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । झण्डै २० बर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक भएको हो । गतिमा सागर लम्साल बले संगै शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानु को अभिनय रहेको छ ।…

View More २० वर्ष पुरानो गीतको रिमेकमा बले र शिक्षाको अभिनय

जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

काठमाडौँ। महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ । जनयुद्धको कठिन परिस्थितिमा पनि साहसिक ढङ्गले अविचलितरूपमा लागेकी जुम्लाकी लक्ष्मीकन्या बुढाले लेख्नुभएको सो पुस्तकमा महिला आन्दोलनका साथै वर्गीय सङ्घर्षका विविध पक्ष समेटिएको छ । पुस्तकमा महिला नेतृत्व, कार्यभार र चुनौती, बढ्दो लैङ्गिक…

View More जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

चलचित्र छायाङ्कनको अनुमति दिन निर्माता संघको आग्रह

काठमाडौँ। नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ। कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो। लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म…

View More चलचित्र छायाङ्कनको अनुमति दिन निर्माता संघको आग्रह

कविता: विवश मान्छे

कुटिएको छ मान्छे, लुटिएको छ मान्छे स्पन्दनलाई टुक्राएर, आशाहरु भत्काएर खुला आकाश मुनि, बाच्न विवश छ मान्छे !! धर्तिको एक टुक्रा भूगोल, प्रकृतिको अनुपम उपहार सगरमाथाको शिर पाएर पनि, निहुरिन विवाश छ मान्छे !! धर्ति माताको छाती चुस्दै, ब्वासाहरुले मुखमा रगत लतपताएर फोस्रो भाषणमा चिच्याउँदा पनि, कान छोपी सुन्न विवश…

View More कविता: विवश मान्छे