विवेकशील र ‘दरबार’बीच एकता हुने

संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रहको लाइन पारित गरेको रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले एकता गर्ने निर्णय गरेको हो । प्रवक्ता शरदराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा बैठकले पार्टी एकताको सहमतिपत्रलाई…

View More विवेकशील र ‘दरबार’बीच एकता हुने

डिस्चार्ज भएर अध्यक्ष प्रचण्ड घर फिर्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् । देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि शनिवार अस्पताल भर्ना भएका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।…

View More डिस्चार्ज भएर अध्यक्ष प्रचण्ड घर फिर्ता

चुनाव हारेर पनि माओवादी नेताले गरे जनप्रतिनिधिको भन्दा राम्रो काम

नुवाकोटका पिछडिएका गाउँवस्तीमा गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवाको पहुँच पुर्याउन विगत लामो समयदेखि सहयोग अभियान सञ्चालन गर्दै आएका समाजसेवी जगत बहादुर गुरुङले बेलकोटगढी नगरपालिकास्थित मदानपुरको एक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । नेकपा (माओवादी केन्द्र) का नेता तथा २०७४ सालको स्थानिय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाका मेयरका प्रत्यासीसमेत रहेका गुरुङले मदानपुरको…

View More चुनाव हारेर पनि माओवादी नेताले गरे जनप्रतिनिधिको भन्दा राम्रो काम

एमालेले गिजोलेका कारण एमसीसीमा समस्या आएको प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् । आज जनकपुरमा नेकपा ९माओवादी केन्द्र० प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने बताए । उनले सरकार विस्तार बाहिर हल्ला भएजस्तो जनता समाजवादी…

View More एमालेले गिजोलेका कारण एमसीसीमा समस्या आएको प्रचण्डको दाबी

संविधान दिवसमा ५३१ कैदीबन्दीलाई माफी

संविधान दिवसको अवसरमा ५३१ कैदीबन्दीले माफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा कैद सजाय माफ गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार हर्कबहादुर राईसमेत ५२३ र बहादुर भन्ने किशोर भण्डारीसहित ८ जनाको कैद सजाय संविधान दिवसको अवसरमा माफी भएको हो ।  

View More संविधान दिवसमा ५३१ कैदीबन्दीलाई माफी