भारतमा कोभिड–१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८०…

View More भारतमा कोभिड–१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु

एक कमाण्डरसहित १८ तालिबानी मारिए

अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ कारबाही गरेको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको…

View More एक कमाण्डरसहित १८ तालिबानी मारिए

विवाहको पाँच दिनमै लग्यो कोरोनाले

एजेन्सी । भारतको ओडिसाको केन्द्रपाडा जिल्लामा ५ दिन अगाडी विवाह भएका एक युवकको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । २६ वर्षीय बेहुलाको विवाह भएको ५ दिनमा मृत्यु भएको हो । बेहुलाको कोभिडबाट मृत्युपछि विवाहमा संलग्नले कोभिड परीक्षण गरिरहेका छन् । राजकनिका थाना क्षेत्रको दुर्गादेवीपाडा गाउँमा बस्ने सन्जय कुमार नायकको…

View More विवाहको पाँच दिनमै लग्यो कोरोनाले

बंगलादेशी र पाकिस्तानीले बेलायत छिर्न नपाउने

काठमाडौं। बेलायतले कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न चार मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ। बेलायती अध्यागमन विभागले आगामी शुक्रबारबाट लागू हुनेगरी फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश नागरिकलाई आफ्नो देश छिर्न रोक लगाएको हो। यी मुलुक भ्रमण गरी स्वदेश फर्किएका समेत सरकारले तोकेका होटलमा १० दिनसम्म आइसोलेसनमा अनिवार्य…

View More बंगलादेशी र पाकिस्तानीले बेलायत छिर्न नपाउने

चिनियाँ दुई अधिवेशनको सन्देश : विश्वमा सहकार्य र परस्पर विश्वास

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको अधिवेशन र चीनको सर्वोच्च संस्थाका रुपमा रहेको राष्ट्रिय जनकाँग्रेसको चौथो सत्र वा अधिवेशन सात दिनसम्म चलेर अघिल्लो हप्ता ऐतिहासिक रुपमा सम्पन्न भएको छ । यी दुई राजनीतिक संस्थाको सन् २०२१ को सम्मेलनले आगामी वर्षमा चीन कस्तो मार्ग लिएर अघि बढ्नेछ र चिनियाँ जनताको भाग्य र भविष्य…

View More चिनियाँ दुई अधिवेशनको सन्देश : विश्वमा सहकार्य र परस्पर विश्वास