साताको पहिलो दिन शेयर बजार ओरालो

काठमाडौँ । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो । कारोबार शरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो । साताको पहिलो…

View More साताको पहिलो दिन शेयर बजार ओरालो

प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

केन्द्रीय राजधानी काठमाडौंको सुकेधारामा ‘प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ । सेन्टरको उद्घाटन चर्चित नायिका अनु शाह तथा राष्ट्रिय/अन्तरष्ट्रिय इभेन्ट अर्गनाइजर धिरज तण्डुकारले सोमबार संयुक्त रुपमा गरेका हुन् ।   प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक ब्युटिसियनद्वय पुस्तादेवी तामाङ र गिता कार्की हुन् । उक्त सेन्टरमा…

View More प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

महामारीबाट पुनरुत्थानका लागि १७ अर्ब ऋण

काठमाडौँ । कोभिड–१९ को महामारी उत्थानशील पुनरुत्थानका लागि विश्व बैंकले नेपालका लागि १५ करोड अमेरिकी डलर (१७ अर्ब ५५ करोड) विकास नीति ऋण प्रदान गर्ने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले बिहीबार ऋण स्वीकृति दिएको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘महामारीको सामाजिक र आर्थिक प्रभावको अवस्थामा हाम्रो…

View More महामारीबाट पुनरुत्थानका लागि १७ अर्ब ऋण

शेयर बजारमा नयाँ रेकर्ड

शेयर बजारमा पछिल्ला दिनमा लगातार नयाँ नयाँ रेकर्ड कायम हुन थालेका छन् । कोरोना कहरका कारण मुलुकभर नै निषेधाज्ञा जारी छ । आम मानिस घरभित्रै छन् । व्यापार व्यवसाय प्रायः ठप्प जस्तै छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा भने नयाँ खालका कीर्तिमान कायम भइरहेका छन् । नेपाल…

View More शेयर बजारमा नयाँ रेकर्ड

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । सरकारले पुँजीगत खर्च ३ खर्ब ४७ अर्ब २६ करोड , वित्तीय व्यवस्थापनमा…

View More सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट