बढ्यो कोरोना संक्रमण : आज ३७ को मृत्यु, ४ हजार संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो । यो सँगै हालसम्म देशभर ९ हजार ९९४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, २४ घण्टामा तीन हजार ९३८ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार १८ हजार…

View More बढ्यो कोरोना संक्रमण : आज ३७ को मृत्यु, ४ हजार संक्रमित

२४ घण्टामा दुई हजारबढी संक्रमित, २२ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यस्तै, उक्त अवधिमा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् भने १४ सय ३२ जना संक्रमणमुक्त भएका छन्। २४…

View More २४ घण्टामा दुई हजारबढी संक्रमित, २२ को मृत्यु

कोरोनाबाट २४ घण्टामा ३४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा गत २४ घ्नातामा थप २ हजार ४०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ र ४ हजार ६८६ एन्टीजेन परीक्षणबाट ७१३ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा…

View More कोरोनाबाट २४ घण्टामा ३४ जनाको मृत्यु

खोप ल्याउने कुरा भाषणमै सीमित

काठमाडौँ । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने…

View More खोप ल्याउने कुरा भाषणमै सीमित

नेपालमा फेला परे १० जना कालो ढुसीका बिरामी, बच्ने उपाय के छ ?

नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताउनुभयो । उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज…

View More नेपालमा फेला परे १० जना कालो ढुसीका बिरामी, बच्ने उपाय के छ ?