इंग्ल्याण्ड र डेनमार्क यूरो कपको सेमिफाइनल प्रवेश

काठमाडौँ । इंग्ल्यान्ड र डेनमार्क यूरो कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति युक्रेनलाई ४-० ले हराउँदै इंग्ल्यान्ड र चेक रिपब्लिकलाई २-१ ले हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेका हुन् । अर्को दुई टोली स्पेन र इटाली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । गएराति भएको खेलमा युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि…

View More इंग्ल्याण्ड र डेनमार्क यूरो कपको सेमिफाइनल प्रवेश

वाग्मती र आर्मी विजयी

काठमाडौँ। चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले नेपाल पुलिस क्लबलाई सात विकेटले तथा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले २९…

View More वाग्मती र आर्मी विजयी

बाँदर लड्ने भीरमा आकर्षक खेलमैदान

भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका–४ ठूलो पलाँतीमा आर्थिक वर्ष २०७१/२०७२ देखि जल उत्पन्न प्रकोप…

View More बाँदर लड्ने भीरमा आकर्षक खेलमैदान

पिएसएलमा अटेनन् नेपाली खेलाडी 

काठमाडौँ। पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोट हुन् नसकेका हुन् । सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आबद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् । नेपालबाट पूर्वकप्तान पारस…

View More पिएसएलमा अटेनन् नेपाली खेलाडी 

साफ फुटबल बंगलादेशमा हुने

काठमाडौँ। साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक…

View More साफ फुटबल बंगलादेशमा हुने